वैदेशिक रोजगार विभागका कानुन अधिकृत उत्तमप्रसाद खरेल अख्तियारको फन्दामा

काठमाडौं–फागुन २८ । वैदेशिक रोजगार विभागका कानुन अधिकृत उत्तमप्रसाद खरेल सेवाग्राहीसँग घुस लिँदै गर्दा अख्तियार फन्दामा परेका छन् । वैदेशिक रोजगारीबारेको विवाद मिलाइदिने भन्दै सेवाग्राहिसँग लिएको १ लाख घुस गर्दा उनलाई अख्तियार समातेको हो । अख्तियारले कानुन अधिकृत खरेललाई कार्यालयबाटै पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया