आइओसीले इन्धनको परिमाण बढाउन थाल्यो केही दिनमा डिजेल पट्रोल सहज हुने

फागुन २४ । पछिल्लो समय भारतीय आयल निगमले नेपाल आयल निगमलाई माग उपलब्ध गराउन थालेको छ । ७० प्रतिशत मात्र इन्धन दिने नीति लिएको आइओसीले मात्रा बढाएर विदाको दिन पनि नेपाललाई इन्धन उपलब्ध गराउन थालेको हो । आयल निगमका प्रवक्ता मुकुन्दप्रुसाद घिमिरेका अनुसार आइओसी अहिलेकै जसरी इन्धन वितरण गरे अबको केही दिन इन्धनको आयात सहज हुनेछ । भारतले मागअनुसारको इनधन दिएपनि ग्यास सहज हुन भने केही साता नै कुर्नुपर्ने अवस्था छ ।

तपाईको प्रतिक्रिया