मुख्यमन्त्री नीतिशकुमार काठमाडौमा

फागुन १९ । नेपाली कांग्रसको महाधिवेशन उद्घाटनमा सत्रमा भाग लिन भारतको विहार प्रदेशका मुख्य मन्त्री नीतिशकुमार काठमाडौं आइपुगेका छन् । भोलिवाट काठमाडौंमा शुरू हुने नेपाली कांग्रेसको १३ औं महाधिवेशनको उद्घाटन शत्रमा सहभागीता जनाउन उनी काठमाडौं आइपुगेका हुन् ।  नीतिशकुमारले आज नेपालका राजनीतिक दलका शीर्ष नेताnitisहरूसँग भेटघाट गर्ने कार्यक्रम पनि रहेको छ ।

तपाईको प्रतिक्रिया