होमस्टे कर्मीहरूसँग डा. योगी विकासानन्द

कास्की– होमस्टे एशोसिएन नेपाल गण्डकी प्रदेश प्रदेशको आयोजनामा मार्फत गण्डकी प्रदेशमा पर्यटन विकास शीर्षकमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री माननीय विकास लम्सालको प्रमुख आथित्यतामा सम्पन्न उक्त कार्यक्रममा डा. योगि विकासानन्द प्रमुख बक्ता रहनुभएको थियो । मन्त्री लम्सालले गण्डकी प्रदेशमा होमस्टेको पूर्वाधार विकासको लागी छुट्याइएको ३० क

मनमोहनका २ हजार विद्यार्थी महिला हिंसा विरूद्ध उत्रिए ( फोटो फिचर सहित )

काठमाडौं– मनोमोहन मेमोरियल कलेजका विभिन्न संकायमा अध्ययनरत २ हजार विद्यार्थी महिंला हिंसा विरूद्धमा उत्रिएका छन् । मंहिला हिंसा विरूद्धको १६ दिने राष्ट्रब्यापी अभियानलाई साथ दिदै विद्यार्थीले सोमबार र्‍याली निकालेका हुन् । सामुदायिक प्रहरीको सँगको साझेदारीमा मनमोहन मेमोरियलका विद्यार्थीहरूले निकालेको बाजा गाजा सहितको र्‍यालीले काठमाडौं नयाँ बजार आसपासका विभिन्न ठाउँहरू परिक्रमा गरेको थियो ।

प्रदेश राजधानीको विषयलाई लिएर धनगडी बन्द

कैलाली– कैलालीको गोदावरीमा ७ नंवर प्रदेशको राजधानी राख्ने निर्णय गरेपछि धनगढीमा आन्दोलन चर्केको छ । प्रदेश ७ को अस्थायी राजधानी धनगढीलाई नै स्थायी राजधानी कायम गरिनुपर्ने माग गर्दै नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता एवं थारू समुदायका अगुवा समेत आन्दोलित बनेका हुन । आन्दोलनका क्रममा आज धनगढी बजार बन्द गराइएको छ भने यातायातका साधन चलेनन् । स्थायी सदरमुकाम सम्वन्धी निर्णय सच्याउन माग गर्दै आन्द

आइतबारदेखि भारी बर्षा हुन सक्ने, सावधानी अपनाउन आग्रह

काठमाडौं– आगामी तीन दिन दशैभर सामान्यदेखि भारी बर्षा हु्न सक्ने संकेत अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ । महाशाखाबाट जारी विज्ञप्तीमा देशभर समान्यदेखि पूर्ण देखी भारी बर्षा हुन सक्ने अनुमान गरिएको छ । देशैभर बर्षा हुन सक्ने अनुमान भएपछि सरकारले आम नागरिकलाई सर्तकता अपनाउन आग्रह समेत गरेको छ । महाशाखाको पछिल्लो विवरणअनुसार शनिबार काठमाडौामा तीन दशमलव पाँच मिलिमिटर वर्षा भएको छ । ताप्लेजु

नेपाल अब लोडसेडिङ मुक्त

काठमाडौं– नेपाल लोडसेडिङ मुक्त भएको छ । विद्युत् प्राधिकरणले सोमबारदेखि देश लोडसेडिङमुक्त हुने घोषणा गरेको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले औद्योगिक क्षेत्रमा दैनिक तीन घण्टाका दरले गरिदै आएको विद्युत् आपूर्ति कटौति सोमबारदेखि अन्त्य गरिने भएकाले मुलुक लोडसेडिङमुक्त जानकारी दिनुभयो । देशभर केन्द्रीय प्रसारण लाइन र वैकल्पिक ऊर्जा गरी ६० प्रतिशत जनसंख्यालाई बिजुली पुगेको छ ।

घोषणामै सिमित सरकारका योजना

काठमाडौं– सरकारले निर्माण गर्ने भनेका योजनाको कडाईका साथ अनुगमन हुन नसकदा कतिपय योजनाहरु अपुरा छन् । राष्ट्रपति, प्रधानमन्त्री लगायत देशका विशिष्ट व्यक्तिले शिलन्यास गरेका थुप्रै ठूला योजना तोकिएको समयभित्र सम्पन्न भएका छैनन् । यद्धपि सरकारले ठूला योजनाका सपना बाड्ने क्रम भने जारी नै छ । नयाा योजना थपिदै गए पनि पुराना योजना भने अलपत्र पर्ने गरेका छन् । २०७२ बैशाख १२ को भूकम्पबाट क्षतिग्रस्त ऐति

प्रदेश ४ मा शुक्रबार २ पटक प्रदेश मन्त्रीपरिषद् विस्तार

कास्की– पर्यटकीय हिसाबले अथाह सम्भावना बोकेको प्रदेश ४ मा एकै दिन दुई पटक मन्त्रिपरिषद् विस्तार भएको छ । माओवादी केन्द्रबाट शुक्रबार साँझ ६ बजे २  जना मन्त्रीले सपथ लिएका छन् । तनहुँबाट निर्वाचित हरिबहादुर चुमनले आन्तरिक मामिला तथा कानुन मन्त्री र गोरखाका लेखबहादुर थापाले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको रूपमा सपथ लिएका हुन् । चुमन माओवादी केन्द्रका तनहुँ जिल्ला इन्चार्ज हुन् भने थापा माओव

पशुपतिमा गाजा बेच्ने पक्राउ

काठमाडौं– शिवजीको प्रसाद भन्दै पशुपतिमा गाँजा बेच्ने पक्राउ व्यक्तिहरूलाई प्रहरी परिषरले नियन्त्रणमा लिएको छ । महानगरिय प्रहरी परिषरबाट खटिएको टोलीले शिवरात्रीको मौका पारि पुशपतिमा गाँजा बच्ने ४० जनालाई पक्राउ गरी गौशाला प्रहरी वृत्तमा राखिएको हो । महाशिब रात्रीपर्वलाई लक्षित गर्दै सादा पोसाकमा समेत प्रहरी खटिएका छन् ।

बुधवार दशैभर मौसम चिसो, केही दिनमै गर्मी शुरू हुने

काठमाडौं– केही दिनयता बनेको पानी पर्ने प्रणाली अर्थात पश्चिमी वायुले ल्याएको न्युनचापीय प्रणालीको कारण देशभरको मौसममा बदली भएको छ । मौसममा आएको बदलीसंगै बुधबार विहान काठमाडौं उपत्यका लगायत देशका पश्चिमी भेगमा पानी परेको छ । पश्चिमी वायुको सक्रिय प्रभावका कारण पश्चिमी तराई तथा पहाडी भागमा वर्षा भएपनि हिमाली क्षेत्रमा भएको हिउँपातका कारण जनजीवन प्रभावित भएको छ । मंगलबार साँझबाट देशको सुदुरपश्चिम क्ष

मनाङमा भारी हिमपात हुँदा १० पर्यटक सम्पर्क विहीन

मनाङ– मंगलबारदेखि हावाहुरी सहित परेको हिमपातले मनाङकबो जनजीवन कष्टकर बनेको छ । मनाङको नासोङ गाउँपालिका, दानाक्युदेखि माथिल्लो मनाङको नेस्याङ गाउँपालिका तथा नार्पु गाउँपालिकामा पूरै हिमपात भएको छ । हिमपातबाट टेलिफोन टावरहरु अवरुद्ध हुँदा १० पर्यटक समेत सम्पर्क्विहीन भएको जिल्ला प्रसासन कार्यालय मनाङले जनाएको छ । मङ्गलबार बेलुकी मात्र जिल्ला भित्रिएका तथा चामेबाट माथिल्लो मनाङ गएका १० जना बाह्य पर्य